खोजी विशेष संवाददाता
क्यार्लिफोर्निया, २५ डिसेम्बर
नेकपा एमाले पोखरा महानगरपालिका वडा नं.२५ को दोश्रो अधिवेशनबाट श्री रूद्रनाथ पौडेलको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि सर्वसम्मत गठन भएको छ । समितिको उपाध्यक्षमा श्री देवी प्रसाद अधिकारी, सचिवमा श्री हिक्मत थापा, उप सचिवमा श्री रमा त्रिपाठी र लालमाया भुजेल गुरूड॰, र सदस्यहरूमा श्री हेमराज त्रिपाठी, श्री एक बहादुर कुंवर, श्री विश्वास त्रिपाठी, श्री रिता त्रिपाठी, श्री सिता के.सी. रहनु भएको छ ।

