असोज २२ ,हेमजा

राष्ट्रिय स्वतन्त्र पार्टी कास्की द्धारा आयोजित माछापुच्छ«े गाउँपालिका भेला स्थगित गरिएको छ । गण्डकी प्रदेश सभापति राजन गौतमको पुजनीय पिताको निधन,साथै प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणका कारण इजरायलमा रहेका १० नेपालीको निधनको दुखद धाडीमा कार्यक्रम गर्न औचित्य नहुनु हुदा स्थगीत गरिएको कास्की जिल्ला क्षेत्रीय सदस्य शोमनाथ अधिकारीले जानकारी दिनुभयो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com