खोजी विशेष संवाददाता
टुओम्बा १७, अक्टोबर
यस बर्ष भाईटीकाको उत्तम साईत विहान ११ बजेर ३९ मिनेट रहेको नेपाल पञ्चा· निर्णायक समितिले जनाएको छ ।
समितिले एक विज्ञप्ती जारी गर्दै भाईटीकाको उत्तम साइत सार्वजानिक गरेको हो । शास्त्रअनुसार टीका लगाईमाग्ने व्यक्ती पश्चिम र टीका लगाईदिने दिदीबहिनी पुर्व फर्किनुपर्ने मान्यता रही आएको छ ।
