परापूर्ब समयदेखि बौदिक़ ब्यातिहा रू जन्माउने जिल्लामा पर्दछ: पाल्पा । त्यही जिल्लाको पूर्बी भेगमा अबस्थित छ, सुन्दर स्वर्गको आभास हुने गाऊँ: स्वर्गलेक । “न्याय नपाय गोरखा जानु, पण्डित नपाय स्वर्गलेक जानु” भन्ने ऊखान त्यो भेगमा चलिआयको छ। उहाहरुले स्यायंग्जा, पाल्पा लगायत देसको बिभिन्न जिल्लाहरुमा धार्मिक पूजा, भजन कीर्तन गरी सेवा दिईराख्नुभयको छ । त्यही गाँऊमा रहेको “ श्री दुर्गा भवानी मन्दिर” मा स्थापना समयदेखि आजसम्म प्रत्येक बर्स नव रात्र मा देसका बिभिन्न जिल्ला बाट प्रखर बक्ता पण्डीतहरू/ किरतन टोली ल्याइ श्री देवी भागवत ज्ञान महायज्ञ हुदई आईरहेको छ। यस मा लागने संपूर्ण खर्चहरु आजसम्म गाउकै समाजसेवी, ब्यबसायी, चन्दादाताहरुबाट उठेको रकमबाट चलि आयको यस मन्दिरका अद्क्ष्य श्री सोमनाथ भण्डारी ले बताउनु भयो। उठेको रकम समितिका पदाधिकारी ले बैठक राखी पारदर्सी तारिकाले सम्पूर्ण चन्दादातालाई जानकारी गराईएको पा नि सचिव रामप्रसाद भण्डारीले बताउनु भयो।
यस बर्स पा नि २०८०सालकाे विजया दशमीकाेपावन अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना सुभकामना सहितहामी सवैमा पराेपकारी भावना,मृदुभाषी,ज्ञानी, अनुशासित, विद्यार्थीहरुमा मेहनतका साथ पढ्ने वानी, शिक्षकहरुमा विद्यार्थीलाई राम्रेा पठनपाठन गराएर शैक्षिक गुणस्तरकाे वृथ्दि गराऊन,कर्मचारीतन्त्र वाट सेवागाही लाई अतिरिक्त लाभ विना अावश्यक सेवा गरिदिन, सरकार रहेका र अन्य नेतागण वाट देश र जनताकाे उन्नतिनै अाफ्नाे उन्नति भन्ठान्ने प्रवृतिकाे विकास सम्झन, व्यापारव्यवसायी,ठेकेदार किसान मजदुरमा सकारात्मक साेचकाे विकास, देशमा माैलाएकाे हिम्सा,अातङ्क,भ्रष्टाचारकाे साथै युवाहरुकाे नाेकरी व्यवस्थापनमा पद लुकाई टिके नियुक्तिकाे अन्त्यकाे ुसाथै स्वस्थ्य प्रतिष्पर्धा वाट छनाैट गराउन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट दिनहुं विदेश वाहिरिएका युवाहरुलाई देशमै राेजगारकाे अवसरकाे प्रत्याभूति दिलाऊनकाे लागि श्रीदुर्गा भवानीवाट सत्वुथ्दि तथा अाशिर्वाद मिलाेस भन्दै २०८०-०६-२८ देखि श्री दुर्गा भवानीन्दिर रम्भा १ हुगी स्वर्लेक पाल्पामा पण्डीत श्री सीताराम भन्डारी ज्यू वाट वााचनहुने गरि सन्चालन हुन गईरहेकाे श्रीदेवीभागवत ज्ञान महायज्ञ संचालन भयको ,उपस्थितभै श्रुतिद्वारा रसास्वादन गर्नका लागि सम्पूर्ण भक्तजनहरूमा सादर निमन्त्रणा गरियको समाजसेवी तथा पूर्ब सिक्षक राम प्रसाद ढकाले बताउनु भयो।
कार्यक्रमःविहान ७ वजेवाट
पाठपारायण :दिउसो २ वजेवाट
कथा प्रवचन : वेलुकी ५ वजे
टीका प्रसाद वितरण : सांझ ७ वजेवाट
पूजा अाारती सङ्कीर्तनः महात्म्य सहित।
