हरिशयनी एकादशीबाट चीर निन्द्रामा सुत्नुभएका विष्णु भगवान आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीले विशेष महत्वपूर्ण रुपमा लिइन्छ । आजको दिन देशभर विभिन्न मन्दिरहरुमा भगवान विष्णुको पुजा आजका साथै फुलपाती विर्सजन गर्ने चलन छ । फुलको मालाको डोली बनाई भक्तजन तथा तिर्थालुहरु उक्त डोलीलाई भजन किर्तनका साथ पवित्र गंगा नदिको किनारमा लगी सेलाउने गर्दछन् । आज हिन्दु धर्मालम्बीहरुले आ आफनो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पुजा गर्ने गर्दछन् ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com