खोजी विशेष संवाददाता
टुओम्बा, २७ जनवरी

 

 

नयाँ पसल औपचारिक उद्घाटन तथा सञ्चालनमा आए सँगै टुओम्बा स्थितका नेपाली, इण्डिएन, पाकिस्तानी, लगायतका विभिन्न एसियन मुलुकका समुदायका मानिसहरुलाई आवश्यक पर्ने घरयासी सर सामान सहित ग्रोसरीको सहजता हुने चौधरीको विश्वास छ ।

पसल सञ्चालक चौधरीले यसअघिका अन्य दुई ठाँउमा पसल सञ्चालन गर्दा ग्राहकलाई पार्कि·को असहजता भएको र समुदाय माझमा नरहेको स्वीकार गर्नुभयो।
आजदेखि नयाँ विजनेश पार्टनर दिवस चाँपागाई सहित व्यवसायलाई व्यवस्थित र सफल रुपमा सञ्चालन गर्ने योजनाका साथ अगाडी बढेको समेत जानकारी दिनुभयो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com