गोविन्द तिमिल्सिना

हेमजा, २७ माघ

पोखरामा संगीत क्षेत्रमा संघर्ष गरिरहनु भएका सुनिल गायकको नयाँ गीत “कति मायाँ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुपु म्युजिक क्रियशन र सारङ्गी म्युजिक स्टुडियो को संयुक्त प्रस्तुतीमा गीत सार्वजनिक गरिएको हो ।

सुनिल गायकको शब्द रहेको गितमा गायककौ संगित र स्वर रहेको छ । सारङ्गी म्युजिक स्टुडीयो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गितमा सहिल गायकको एरेन्ज रहेको छ । पब्लिसिटी डिजाईन, सम्पादन तथा निर्देशन सविन गायकले गरेको उक्त गीतको भिडियोको छायांकन रोहित पाण्डले गर्नु भएको थियो ।

प्रेम दिवशको अबसरमा प्रेम सम्बन्धि गीत लिएर स्रोता माझ आएको र यो गितले स्रोताको मन जित्नेमा आशावादी रहेको गायकको भनाइ छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com