खोजी विशेष संवाददाता
पोखरा ७, मंसिर
हेमजा साहित्य प्रष्तिठानद्धारा हरेक बर्ष प्रकाशन हुदैँ आइरहेको बार्षिक पत्रिका हिमशिखर २४ औँ अङक यस बर्ष आँउदो शनिवार विमोचन हुने भएको छ ।
अग्रज, समकालिन तथा साहित्य अनुरागी तिनै तहका व्यक्ति विशेषका रचनाहरु संकलन गरी एउटै संग्रह भित्र स्थान दिदैँ आइरहेको हिमशिखर २४ अंक आँउदो शनिवार विहान ७ ः ३० बजे पोखरा २५ हेमजाको वडा कार्यालयको सभाहलमा हुने भएको प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले खोजी विशेषलाई जानकारी दिनुभयो ।
प्रतिष्ठानले हरेक बर्ष लक्ष्मी पुजाको दिन विमोचन गर्दै आइरहेको हिमशिखर यस बर्ष केही ढिला प्रकाशन गर्न लागेको हो ।
यसअघि प्रतिष्ठानले असोज महिनामा चिनारी विशेषाङक प्रकाशन गरेको थि

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com