लियो क्लब अफ हेमजाको १० औं वार्षिक साधारण सभा सम्पन्न, मनीषा केसी नयाँ अध्यक्षमा निर्वाचित
वैशाख २७, हेमजा लियो जिल्ला परिषद् ३२५ जे नेपाल अन्तर्गत सञ्चालनमा रहेको लियो क्लब अफ हेमजाले शनिबार एक विशेष कार्यक्रमबीच…
परदेशमा पनि , नेपाली खबर :नेपाली जहाँ खबर त्यहाँ
वैशाख २७, हेमजा लियो जिल्ला परिषद् ३२५ जे नेपाल अन्तर्गत सञ्चालनमा रहेको लियो क्लब अफ हेमजाले शनिबार एक विशेष कार्यक्रमबीच…
पोखरा २७, बैशाख हेमजा साहित्य प्रतिष्ठान नेपाल द्वारा २५६२ औं बुद्ध जयन्तीको अवसरमा आयोजित विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको…
खाेजी िवशेष संवाददाता पाेखरा २५, बैशाख दलित संजाल समिति हेमजाको आयोजना तथा पोखरा महानगरपालिका वडा नं २५ को आर्थिक सहयोगमा…
खोजी विशेष संवाददाता पोखरा २१, बैशाख कास्कीको पोखरा महानगरपालिका वडा नं २५ हेमजा स्थित ढाँडामा रहेको खेलकुद मैदानलाई पुर्न निमार्ण…
श्रीभद्र पौडेल पोखरा, २४ चैत । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा…
पोखरा, चैत २३ एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा “प्रथम एलिट भलिबल कप–२०८१” चैत २९ देखि वैशाख १ गतेसम्म पोखरा–३, नदिपुरस्थित…
श्रीभद्र पौडेल पोखरा, २३ चैत ।भोलीदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु हुँदैछ ।महोत्सवको सम्पूर्ण तयारी पुरा भएको…
पाेखरा २१, चैत दलित संजाल समिति हेमजाको आयोजना तथा पोखरा महानगरपालिका वडा नं २५ को आर्थिक सहयोगमा हेमजामा एक महिने…
श्रीभद्र पौडेल पोखरा, १८ चैत। यही चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको…
खोजी विशेष संवाददाता पोखरा १७, चैत हेमजा युनाइटेडको सातौँ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट कृष्णमान श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय…
श्रीभद्र पौडेल पोखरा, १४ चैत । यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा…
खोजी विशेष संवाददाता चैत १०, पोखरा देवीस्थान सेवा समाज हेमजाको शनिवार सम्पन्न साधारण सभा तथा चौथो अधिवेशनले सर्वसम्मत रुपमा कृष्णमान…
श्रीभद्र पौडेल पोखरा, ९ चैत प्रगतिशील लेखक सङ्घ गण्डकीको आज शनिबार पोखरामा भएको तेस्रो अधिवेशनले प्राध्यापक डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा…
हेमजा साहित्य प्रतिष्ठान नेपाल द्वारा मासिक दोस्रो शनिवार संचालन हुने शुभप्रभात काव्यमालाको २५८ औँ श्रृखला सम्पन्न भएको छ। उक्त श्रृंखलामा…
चैत ०२ पोखरा- बलराम पौडेल संस्कृत युवा मञ्च नेपालद्वारा प्रकाशित वि.सं २०८२ सालको गण्डकी भित्ते-पात्रो विमोचन , शुभकामना आदानप्रदान तथा…
खोजी विशेष संवाददाता टुओम्बा २३, फाल्गुण हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा ११५ औँअन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले…
श्रीभद्र पौडेल पोखरा, २१ फागुन सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव बुधबारदेखि सकिएको छ। महायज्ञमा कुल २ करोड…
श्रीभद्र पौडेल पोखरा, १९ फागुन सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्त्यतिर आइरहदाँ भक्तजनको सहभागिता एवम् दान रकम…
श्रीभद्र पौडेल पोखरा, १८ फागुन सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्र्तगत पाँचौं दिन आज आइतबारसम्म कुल १…
श्रीभद्र पौडेल सराङकोट, १४ फागुन । सराङकोटमा आजदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु भएको छ ।२१ फागुनसम्म जारी…