एक महिने आधारभुत इलेक्ट्रिसियन तालिम सम्पन्न

खाेजी िवशेष संवाददाता पाेखरा २५, बैशाख दलित संजाल समिति हेमजाको आयोजना तथा पोखरा महानगरपालिका वडा नं २५ को आर्थिक सहयोगमा…

ढाँडा खेलकुद मैदान पुर्न निमार्ण समितिको अध्यक्षमा त्रिपाठी

खोजी विशेष संवाददाता पोखरा २१, बैशाख कास्कीको पोखरा महानगरपालिका वडा नं २५ हेमजा स्थित ढाँडामा रहेको खेलकुद मैदानलाई पुर्न निमार्ण…

प्रथम एलिट भलिबल कप–२०८१ वैशाख १ गतेसम्म पोखरामा

पोखरा, चैत २३ एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा “प्रथम एलिट भलिबल कप–२०८१” चैत २९ देखि वैशाख १ गतेसम्म पोखरा–३, नदिपुरस्थित…

आलु महोत्सवको तयारी पुरा, भोलीदेखि महोत्सव

श्रीभद्र पौडेल पोखरा, २३ चैत ।भोलीदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु हुँदैछ ।महोत्सवको सम्पूर्ण तयारी पुरा भएको…

१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव यही चैत २४ देखि वैशाख ३ गतेसम्म हुने तयारी तीब्र

श्रीभद्र पौडेल पोखरा, १८ चैत। यही चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको…

हेमजा युनाइटेडको अध्यक्षमा कृष्णमान श्रेष्ठ चयन

खोजी विशेष संवाददाता पोखरा १७, चैत हेमजा युनाइटेडको सातौँ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट कृष्णमान श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय…

सराङकोट महायज्ञबाट करिव साढे २ करोड बचत

श्रीभद्र पौडेल पोखरा, १४ चैत । यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा…

देवीस्थान सेवा समाजको अध्यक्षमा कृष्णमान श्रेष्ठ चयन

खोजी विशेष संवाददाता चैत १०, पोखरा देवीस्थान सेवा समाज हेमजाको शनिवार सम्पन्न साधारण सभा तथा चौथो अधिवेशनले सर्वसम्मत रुपमा कृष्णमान…

प्रगतिशील लेखक सङ्घ, गण्डकीमा प्रा. डा. उपाध्याय

श्रीभद्र पौडेल पोखरा, ९ चैत प्रगतिशील लेखक सङ्घ गण्डकीको आज शनिबार पोखरामा भएको तेस्रो अधिवेशनले प्राध्यापक डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा…

शुभप्रभात काव्यमालाको २५८ औँ श्रृखला सम्पन्न

हेमजा साहित्य प्रतिष्ठान नेपाल द्वारा मासिक दोस्रो शनिवार संचालन हुने शुभप्रभात काव्यमालाको २५८ औँ श्रृखला सम्पन्न भएको छ। उक्त श्रृंखलामा…

संस्कृत युवा मञ्च नेपालद्वारा प्रकाशित वि. सं २०८२ सालको भित्ते-पात्रो विमोचन कार्यक्रम सम्पन्न ।

चैत ०२ पोखरा- बलराम पौडेल संस्कृत युवा मञ्च नेपालद्वारा प्रकाशित वि.सं २०८२ सालको गण्डकी भित्ते-पात्रो विमोचन , शुभकामना आदानप्रदान तथा…

परिवार व्यबस्थापनमा महिलाको भूमिकाशीर्षकमा हेमजामा आमा समुह बीच वक्तृत्वकला सम्पन्न

खोजी विशेष संवाददाता टुओम्बा २३, फाल्गुण हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा ११५ औँअन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले…

सराङकोट महायज्ञ सकियो, करिव ३ करोड संकलन

श्रीभद्र पौडेल पोखरा, २१ फागुन सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव बुधबारदेखि सकिएको छ। महायज्ञमा कुल २ करोड…

सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महायज्ञमा भक्तजनको घुइचो, सोमबार एकैदिन ४० लाख संकलन

श्रीभद्र पौडेल पोखरा, १९ फागुन सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्त्यतिर आइरहदाँ भक्तजनको सहभागिता एवम् दान रकम…

सराङकोट महायज्ञमा आजसम्म १ करोड १३ लाख संकलन

श्रीभद्र पौडेल पोखरा, १८ फागुन सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्र्तगत पाँचौं दिन आज आइतबारसम्म कुल १…

सराङकोट महाउत्सवको पहिलो दिन ४५ लाख बढी संकलन

श्रीभद्र पौडेल सराङकोट, १४ फागुन । सराङकोटमा आजदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु भएको छ ।२१ फागुनसम्म जारी…

धर्मेश्वर महादेव अष्ट्रेलियामा महाशिवरात्री भव्य रुपमा सम्पन्न

खोजी विशेष संवाददाता फेब्रुवरी २७, टुओम्बा धर्मेश्वर महादेव अष्ट्रेलियामा महाशिवरात्री भव्य रुपमा सम्पन्न भएको छ। सनातन धर्म अष्ट्रेलिया इन्क को…