नि:शुल्क आँखा शिविरमा ६१५ लाभान्वित

गोविन्द तिमील्सिना हेमजा, २७ असोज आशिर्वाद क्लब अफ नेपाल हेमजाको आयोजना तथा रोट्रयाक्ट क्लब अफ हेमजाको सहआयोजनामा पोखरा २५ हेमजामा…

अष्ट्रेलियाको विस्रवेनमा नेपा फन फेस्ट २०२३ भोली हुदैँ तयारी पूरा

अक्टोबर १३, टुओम्बा अष्ट्रेलियाको विस्रवेनमा यही अक्टोबर १४ तारिख अर्थात भोली शनिबार नेपा फन फेस्ट २०२३ हुदैँ छ । टी…

कोरोनाका कारण स्थिगित नेपाली पाठशाला कार्यक्रम पुन सुचारु, विद्यार्थी उपस्थित संख्या बढ्दो

अक्टोबर १३, टुओम्बा अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा कोरानाका कारण स्थिगित नेपाली पाठशाला कार्यक्रम पुन सूचारु भएको छ । नेपलिज…

अष्ट्रेलियाको विभिन्न शहरहरुको घटस्थापना र विजयादशमीको शुभसाइत फरक फरक

खोजी विशेष संवाददाता टुओम्बा ११, अक्टोबर यस बर्षको घटस्थापना र विजयादशमीको शुभसाइत अष्ट्रेलियाको विभिन्न शहरहरुमा फरक फरक रहेको छ ।…

पोखरा–२५ हेमजा वडा कार्यालयद्धारा बजार अनुगमन शुरु

असोज २२, हेमजा । दशैं, तिहार र छठ जस्ता महत्त्वपूर्ण चार्डपर्व लक्षित गरी पोखरा–२५ हेमजा वडा कार्यालयले सोमवार देखि बजार…

रास्वपाको माछापुच्छ्रे गाउँपालिका भेला स्थगित

असोज २२ ,हेमजा राष्ट्रिय स्वतन्त्र पार्टी कास्की द्धारा आयोजित माछापुच्छ«े गाउँपालिका भेला स्थगित गरिएको छ । गण्डकी प्रदेश सभापति राजन…

लाहाचोकमा भएको तीज विशेष साँस्कृतिक कार्यक्रमको आयव्यय सार्वजानिक

खोजी विशेष संवाददाता पोखरा, २१ असोज कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं ४ लाहाचोकमा लाहाचोक युवा सञ्जालको मुख्य आयोजनामा भएको तीज…

हेमजा साहित्य प्रतिष्ठान नेपाल द्धारा प्रकाशित “चिनारी” सार्वजानिक

खोजी विशेष संवाददाता पोखरा २१, असोज हेमजा साहित्य प्रतिष्ठान नेपाल द्धारा प्रकाशित चिनारी सार्वजानिक गरिएको छ । प्रतिष्ठानको शनिबार हेमजामा…

न्याट यूएसक्यू क्लबले चङ्गा चेट प्रतियोगिता गर्ने

टुओम्बा ६, अक्टोबर नेपलिज एसोशिएसन अफ टुओम्बाको छाता संगठन न्याट यूएसक्यू क्लबले अस्ट्रेलियाको टुओम्बामा चङ्गा चेट प्रतियोगिता गर्न लागेको हो…

हेमजा साहित्य प्रतिष्ठान द्धारा प्रकाशित “चिनारी” शनिबार लोकापर्ण हुने

अष्ट्रेलिया ६, अक्टोबर हेमजा साहित्य प्रतिष्ठान नेपालद्धारा पोखरामा क्रियाशिल साहित्यीक संस्थाहरुको परिचयलाई समेटेर प्रकाशन गर्न लागिएको विशेषाड्ढ चिनारी लोकापर्ण हुने…

के तपाई क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको महाअभियानको सदस्य बन्नुभयो ?

खोजी विशेष संवाददाता टुओम्बा, २ अक्टोबर अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा रहेको क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रले आफनो विशाल परियोजनाको लागि यही आँउदो…

कास्कीको माछापुछ्रे गाॅउ पालिका वडा न ४ लाहाचोकमा भएको तीज गीत प्रतियोगीतामा मनकामना आमा समुह प्रथम

टुओम्बा१९, सेप्टेम्बर हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसरमा लाहाचोक युवा सन्जालको आयोजना तथा माछापुच्छ्रे त्रिशक्ति युनाईटेडको समन्वयमा तिज विशेष…

टुओम्बाको तीज विशेष कार्यक्रम भब्य रुपमा सम्पन्न, स्थानीय कलाकारले नै दिए मनोरञ्जन

खोजीविशेष संवाददाता सेम्प्टेम्बर ११, टुओम्बा अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बाशहरमा सम्पन्न तीज विशेष कार्यक्रम आइतबार भव्य रुपमा सम्पन्न भएको छ ।…

लाहाचोकमा तिज विशेष साँस्कृतिक कार्यक्रम हुने, लोकगायिका शर्मिला गुरुङ तथा चर्चित गायिका समिक्षा अधिकारीको विशेष प्रस्तुती रहने

खोजी विशेष संवाददाता सेम्प्टेम्बर ,६ टुओम्बा लाहाचोक यूवा सञ्जालको मुख्य आयोजनामा तथा माछापुच्छे्र त्रिशक्ति युनाइटेडको समन्वयमा यही असोज १ गते…

अस्ट्रेलियामा बस्दै आँउनुभएका नेपाली दिदीबहिनीहरुको “परदेशी चेलीको कथा बरीलै” तीजको गीत सार्वजानिक

खोजी विशेष संवाददाता टुओम्बा ४, सेम्प्टेबर अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा बस्दै आँउनभएका नेपाली दिदी बहिनीहरुको समूहले परदेशी चेलीको कथा…

अस्ट्रेलियाको टुओम्बामा तीज विशेष कार्यक्रम हुने

खोजी विशेष संवाददाता टुओम्बा ४, सेम्प्टेबर अस्ट्रेलियाको को क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा यही आँउदो आइतबार अर्थात सेम्प्टेबर १० तारिखका दिन…

अस्ट्रेलियामा पनि मनाइँयो जनै पूर्णिमा

टुओम्बा ३१, अगस्ट पछिल्ला केही बर्ष यता परदेशमा पनि नेपाली चाँडवार्ड तथा संस्कृति र पर्वहरु विधि पूर्वक सामूहिक रुपमा मनाइदैँ…